महान श्रीमान बिनोद खड्का र काउली बुढीको पहिलो नेपाली सिरियल “सती” सार्बजनिक, एक घण्टामै भयो भाइरल हेर्नुस

काठमाडौँ | नया नेपाली धाराबाहिक सिरियल हो यसको प्रमुख बिषयबस्तु नारी र पुरुषमा भएको आधुनिक दमन, पिडा, भेदभाव, प्रेम देखाउने प्रयास गरिने छ | यसको प्रमुख बिषय जिन्दगीको यात्रामा भोगेको यथार्थ र समाजको असली चित्र देखाइने छ |

यसी सति सिरियलमा रश्मि भट्ट, रोहित कार्की, सन्ध्या बूढा काउली बुडी, सबिन क्षेत्री, सुमन पाण्डे, बिनोद खड्का, अर्जुन कुँवर, रचना पौडेल, डिम्पल खनाल, सन्तोष पक्कु,बिमल गौतम, बिपना भण्डारी र शिवांगी छेत्रीको अभिनय रहेको छ भने लेखक/निर्देशक – सबिन क्षेत्री, सम्पादन – विजय भुर्तेल छयांकन – राहुल राई, निर्माता – सीता पाण्डे, यातायात – बिमल गौतम निर्माण संयोजक – सुमन पाण्डे
रहेका छन् |

अब देखि प्रत्येक शुक्रबार बेलुका ७ बजे मात्र लेकसाइड टिभी युटुब च्यानेलमा हेर्न सकिन्छ | हेर्नुहोस पहिलो भाग –