सजिना लामिछानेको मनछुने अभिनयमा रहेको ‘जागो जागो माँ भवानी’ भजन सार्बजनिक (भिडियोसहित)

काठमाडौं, गायिका सुमी संस्कृतिकाे स्वरमा रहेको ‘जागो जागो माँ भवानी’ भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त भजनमा सुमी संस्कृतिको लय रहेको छ भने नरहरी प्रेमीको संगीत रहेको छ । भिडीयोमा सजिना लामिछाने र ज्ञानु बस्नेतकाे अभिनय छ । भिडियोको निर्दशन तथा सम्पादन राज कुमारकाे रहेको छ ।खेम थापाको छांयाकन रहेको छ ।

भिडियो Narahari Premee युट्युब च्यानलबाट सार्वजनिक भएको छ, भिडियो सार्वजनिक भएको छोटो समयमै अत्यन्तै चर्चित वनेको छ, हेरौ उक्त भजनको पुरा म्युजिक भिडियो :