पोखराको फेवातालमा प्याराग्लाइडीङ दुर्घटना

पोखराको फेवातालमा आज प्याराग्लाइडीङ दुर्घटना भएको छ | धेरै माथि सोलो पाइलट ले एग्ग्रो हान्न लाग्दा उनि ठाडै तालमा खसेका थिए | पोखराको फेवातालको किनारमा रहेको ससस्त्र प्रहरीको उद्धार टोलिले समयमै तालबाट उद्धार गरेर ठुलो दुर्घटना हुन बाट बचाएको थीयो | कसरी भएको थियो त दुर्घटना प्रतक्ष्य देख्ने स्थानिय के भन्छन यो भिडियोमा हेर्नुहोस |