चर्चित गायक अर्जुन सापकोटा र रिता रावतको दोहोरी गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक मदन ढकालको स्वरमा “सिन्की” गीत सार्वजनिक भएको छ । के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु रिता रावत, अस्मिता डल्लाकोटीको आवाज रहेको छ ।

गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ । मदन खड्काको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । “सिन्की” गीतको भिडियोमा उमेश राई, अर्जुन सापकोटा, जय देवकोटा, टंक डुम्रे, रेखा स्त्री, माया उपरकोटी र मनिषा सुनारको अभिनय देख्न सकिन्छ ।