ठुलो अप्रेसनपछि गम्भीर अवस्थामा अनिता, ट्युब बन्द भए सासै रोकिन्छ भन्दै बिनोद र छोरी भक्कानिए, बोल्न पनि छाडिन

काठमाडौँ । बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो। अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिए।

केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए । उपचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यसकारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। हेर्नुस –