मामाको फेरी अर्को कर्तुतको भयो पर्दाफास,बुहारी रुँदै आइन, बुहारीलाई पनि यस्तोसम्म गरेका रहेछन, खुल्याे डरलाग्दो भित्री रहस्य (भिडियो सहित)

झापामा सोच्नै नसकिने घटना भएकाे छ । मामाले भान्जी लिएर फरार भएको भन्दै श्रीमती सहित पुरै गाउँ नै उर्लिएर आएको छ । झापाको दमक बेलडाँगी 2 निवासि प्रेम बहादुर जोगीले भान्जी लिएर फरार भएको भन्दै श्रीमतीले यस्तो सम्म सुनाइन सुन्ने सबै छक्क परे । मामाले भान्जी भगाएर बेपत्ता भएको घटनाले झापामा सनसनी मच्चाएको छ । दमक वेलडागीका ४० वर्षिय प्रेमबहाादुर जोगीले भान्जी नाता पर्ने १८ वर्षिया अमृता जोगीलाई भगाएर बेपत्ता भएका हुन । भान्जी भगाउने प्रैमबहादुर विवाहित भएको र उनको श्रीमतीसहित दुई छोरा रहेको बुझिएको छ।

प्रैमबहादुर बेपत्ता भएपछि उनकी श्रीमती विमला र दुई छोराको विजोग रहेको स्थानीय वासिन्दाले बताएका छन । भान्जीसँग मध्यरातमा मामालाई एउटै खाटमा सुतिरहेको माइजुले नै प्रत्यक्ष भेटेपछि भान्जी र माइजुको हानाहान पर्यो । अन्तत दिदिले लुकाएर राखेको रहेछ, दिदिले रुँदै बास्तविकता बताइन । मामा भान्जीले रुँदै भने छुट्नुपरे बाच्दैनौँ भने भन्दै दिदिले खोलिन डरलाग्दो भित्री रहस्य, अहिले फेरी बुहारी रुँदै मिडियामा आएकी छिन । मामाको अर्को कर्तुतको भयो पर्दाफास । बुहारीलाई यस्तोसम्म गरेका रहेछन । रुँदै यस्तोसम्म सुनाइन तलको भिडियोमा हेर्नुहोला।