पुर्व राजा ज्ञानेन्द्र ले यस्तो भने पछी भयो हं,गामा,यसो भन्नुको अर्थ के हुन सक्छ ? अब के होला ? (भिडियो हेरौ)

पुर्व राजा ज्ञानेन्द्र शाहले दशैको शुभकामना सारा जनतालाई दिए,आफ्नो केहि भनाइ राखे सँगै नेपाली राजनीतिमा तर,ङग देखिएको छन । पुर्व राजाले भनेका छन,हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन ।’ लोक कल्याणका हेतु राजनीतिक स्व,च्छता, जनप्रियता र जनआ,कांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गु,ट उ,पगुटमा अ,ल्झिएको उनको भनाइ छ ।

पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा वि,भेद गर्दैन, त्यो हाम्रो मा,न्यता पनि होइन, न त परम्परा ।’ शाह वंशीय राज पद्ध,तिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने पनि उनले प्र,स्ट पारेका छन् । यही वरिपरी रहेर नेता सकुल शाहले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा