‘नेसनल हिरो अवार्ड कोभिड १९ र रमाइलो बक्स अफिस फुटबल’ युएईमा सम्पन्न ।

युएई : नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनले कोभिड १९ कोरोनाको महामारी वेला आफ्नो ज्यानको बाजिमारेर विभिन्न तवरबाट सामाजिक कार्य गर्ने व्यक्तित्वलाई कोभिड १९ का योद्धाहरुको उच्च सम्मानमा आयोजित नेसनल हिरो अवार्ड २०७८ बाट भब्य सम्मान गरेको छ । मध्य रातमा दुवईमा भब्य आयोजित अवार्ड शोमा नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल हिरो अवार्ड कोभिड १९ प्रदान गरिएको छ । उहाको उत्पादनको अक्सिजनले हजारौं नेपालीको जीवन रक्षा गरेकोले उहालाई गर्बसाथ अवार्डको टर्फीबाट उच्च सम्मान गरिएको हो ।

त्यसैगरी कोभिड १९ महामारीमा तन, मन, धनले निस्वार्थ आम नेपाली जनतालाई निस्वार्थ दिलो ज्यान सहयोग पुर्याउन महत्त्वपूर्ण सहयोग पुर्याउन्ने अन्य सामाजिक अभियान्ताहरूलाई अवार्ड र सम्मान पत्र प्रदान गरिएको थियो। यसै बिधा अन्तरगत नेसनल हिरो अवार्ड कोभिड १९ संस्करणमा सविता गुरुङ निर्माता तथा सामाजिक अभियन्ता, कादमबरी श्रेष्ठ गीतकार तथा सामाजिक अभियन्ता, रविन कार्की (रायन रायस) निर्माता तथा सामाजिक अभियन्ता, खड्ग बहादुर बलामी सामाजिक अभियन्ता, महादेवी शाह, चलचित्र निर्देशक समाजसेवी एभरेष्ट सूर्य बोहोरा तथा सामाजिक अभियन्ता, गुणराज पोखरेललाई नेसनल हिरो अवार्डबाट सम्मान गरिएको छ । तेसैगरी कोभिड १९ मा महत्त्वपूर्ण योगदान गर्ने अभिनेता तथा कलाकार पल शाह, बरिष्ठ रंग पत्रकार प्रकाश सुवेदी, चलचित्र प्राविधिक पुस्कर लामा कोभिड १९ महामारी नियन्त्रणका अभियन्ता, विक्रम जंग बस्नेत निर्माता तथा सामाजिक अभियन्ता, नारायण गौतम सामाजिक अभियान्ता राजिव जंग बस्नेत निर्माता, कलाकार दिलिप रायमाझी, सामाजिक अभियन्ता अनु शर्मिला शेरचनलाई सम्मान गरिएको छ । कोभिड बिपत्तिको समाजप्रति उत्साहजनक सक्रिय निर्माता तथा कलाकार अमृत लामा निर्माता, कलाकार सुशान्त कुमार श्रेष्ठ, सामाजिक अभियन्ता उषा सिंखडा, गायिका सरस्वती भुजेल, मोडल रिया श्रेष्ठ मोडल तथा सामाजिक अभियन्ता राजन कार्कीलाई आयोजक नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनले उच्च सम्मान गरेको छ ।

तेसैगरी सामाजिक अभियन्ता मनि कुमार श्रेष्ठ, मोडल दिपक लामा, कलाकार तथा सामाजिक अभियन्ता जयकृष्ण बस्नेत, गीतकार तथा सामाजिक अभियन्ता मिन सागर लामा, कलाकार तथा सामाजिक अभियन्ता उद्धव भट्टराई, सामाजिक अभियन्ता राजु सिंखडा, सामाजिक अभियन्ता राजु महर्जन, आर्ट डाइरेक्टर तथा सामाजिक अभियन्ता सुरज लामिछाने, गायिका तथा सामाजिक अभियन्ता अन्जु पन्त, कलाकार तथा सामाजिक अभियन्ता सञ्जय खतिवडा, सामाजिक अभियन्ता इन्द्र कार्की, नृत्य निर्देशक तथा सामाजिक अभियन्ता जनक कार्की, सामाजिक अभियन्ता पवित्रा पाण्डे, सामाजिक अभियन्ता संंगीता शर्मा लगायत अवार्ड कार्यक्रम मा सम्मानित हुनुभएको छ ।

दोहोरो सार्क स्वर्ण पदक बिजेता तथा राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ तथा सामाजिक अभियन्ता तारा बहादुर कुँवर, सामाजिक अभियन्ता किरण सिंह साउद, सामाजिक अभियन्ता छिम्मी गुरुङ, तेजेन्द्र शर्मा पौड्याल पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता, राजन थापा सञ्चारकर्मी तथा सामाजिक अभियन्ता, कमल पौड्याल सञ्चारकर्मी तथा सामाजिक अभियन्ता, सोनाम कुन्जी सामाजिक अभियन्ता,मदन धिमिरे चलचित्र निर्देशक तथा सामाजिक अभियन्ता,सुनिता भट्टराई निर्माता तथा सामाजिक अभियन्ता, सोनाम लामा निर्माता तथा सामाजिक अभियन्ता, कृष्ण बस्नेत कलाकार तथा सामाजिक अभियन्ता,भुपेन शेरचन व्यवासायी तथा सामाजिक अभियन्ता, अनिता महर्जन टेनिस खेलाडी तथा सामाजिक अभियन्ता, जीवन चलाउने व्यवासायी तथा सामाजिक अभियान्ताहरुको उच्च कदर गर्दै भब्य सम्मान गरिएको थियो ।

तेसैगरी युएईको मध्यरातमा क्रुजमा आयोजना गरेको नेसनल हिरो अवार्ड कोभिड १९ को अवार्ड शोमा डाक्टर संकर चौधरी, कृष्ण महर्जन राजनीतिकर्मी तथा सामाजिक अभियन्ता, राजेन्द्र दुलाल पर्यटन व्यवासायी तथा सामाजिक अभियन्ता, हिरा पाण्डे सामाजिक अभियन्ता, रमेश सेडाई सामाजिक अभियन्ता, सिताराम खकुरेल सामाजिक अभियन्ता, अजय श्रेष्ठ सामाजिक अभियन्ता, दिपक भट्टराई सामाजिक अभियन्ता , प्रल्हाद खकुरेल सामाजिक अभियन्ता, हरिहर लामिछाने सामाजिक अभियन्ता, सुशिल घिमिरे सामाजिक अभियन्ता, महेश रायमाझी सामाजिक अभियन्ता, प्रकाश श्रेष्ठ सामाजिक अभियन्ता, राजिव वलामी सामाजिक अभियन्ता लगायतलाई महामारीमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै युएईको समुन्द्री माथी आधा रात सम्म चलेको अवार्ड शोमा भब्य सम्मान गरिएको छ । हर्ष उलाहासको साथ बिबिध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको नेसनल हिरो अवार्ड कोभिड १९ संस्करणमा ६ हजारको आबेदन परेको परिस्थितिमा उपयुक्त सकारात्मक अभियान्ताहरु विविध परिस्थितिको कारण नेसनल हिरो अवार्डमा उपस्थिति हुन न सक्नुहुनेहरुलाइ छिटै नेपालमै एक भब्य कार्यक्रम आयोजना बिच उहाँहरुको सम्मान स-सम्मान हस्तान्तरण गर्ने आयोजना संस्था नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनका केन्द्रिय अध्यक्ष अवार्डको मुल संयोजक आर के सुबेदिले बताउनु भयो । उक्त गरिमामय भब्य र सभ्य एतिहांसिक अवार्ड कार्यक्रममा समाजसेवी न बोल्न्ने तर काम गरेर देखाउन्ने समाजसेवी प्रेमथापालाइ कोरोना महामारीमा राहत बितरन गरेकोमा नेसनल हिरो बाटा विशेष सम्मानित गरिएको छ ।

तेसैगरी रचनात्मक सर्ट फिल्म निर्देशन गर्नुभएका निर्देशक रिम बिस्वकर्मा, निर्माता अजय न्यौपाने, युवा मोडल तथा ब्याबसाही रबिन्द्र थपलिया, ससक्त महिला कलाकार तथा समाजसेवी कृष्ण कुमारी खडका, पबित्रा पान्डे, हरिचन्द्र फुयाल, कमल खड्का, दिपेन्द्र फुयाल, मनिषा राई लगायतलाई युएईको वर दुवइमा भब्य संमान गरिएको थियो भने नेपाल बाट युएई सहभागी हुनुभएको बरिष्ठ पत्रकार तथा मध्याह्न राष्ट्रिय दैनिकका सम्पादक मदन कुमार श्रेष्ठ र प्रकासक सितादेबी श्रेष्ठलाई नेसनल हिरो अवार्ड कोभिड १९ पत्रकारिता पुरस्कार बाट सम्मान गरिएको थियो । उहाले यो सम्मान कोरोना बिपत्तिमा सकृय पत्रकारिता गर्दा मृत्युको मुखमा पुगि कोरोनालाई पराजित गर्दै पुन जीवन प्राप्त गर्नुभएकोमा यो सम्मान प्रदान गरिएको थियो ।