देशमा कहाँ के भईरहेको छ ? देशको राजनीतिमा के भयो ? आजको मौसम समाचार काम लाग्ने आजका महत्वपुर्ण समाचारहरु हेर्नुहोस

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमणबाट जाेगाउन गृह मन्त्री खाणको निर्देशन | २४ घण्टाभित्र भक्तपुरका मुख्य र सहायक सडकका खाल्डाखुल्डी पुर्न निर्देशन| कास्की जीप दुर्घटना : काठमाण्डौबाट घुम्न गएका ७ सहित ८ जनाको ज्यान गयो |

वालिङ जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुग्यो | यस वर्षको मनसुन बाहिरियो, औसतभन्दा १५ प्रतिशत धेरै पानी पर्‍याे|. बर्दियामा पाटे बाघले एक जनालाई बेपत्ता बनायाे| चितुवाको आक्रमणबाट तनहुँमा एक बालिकाको ज्यान गयाे| डोलेश्वर महादेवको मन्दिरमा हास्य कलाकार मनोज गजुरेलको विवाह|

शेयर बजार आज पनि घट्यो, तीन अर्ब ६३ करोड रुपैयाँको कारोबार| ई–फार्मको खसी मेला सुरु, अर्डरका आधारमा घरमै पुर्‍याइदिने| यस वर्षकाे अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

लद्दाख सीमा विवाद : भारतले भन्यो– चीन तयार छैन, चीनले भन्यो– भारतकाे माग अनुचित छ
सन्दीप बने ‘आईसीसी प्लेयर अफ द मन्थ’