१६ बर्षसम्म गोठमा जीवन बिताएका प्रकाश सपुतको रुवाउने कथा, ६ बर्षमा ७ ठाउ कोठा सरे, मन सम्हालेर हेर्नुहोला

काठमाडौँ | बाग्लुंग धम्जामा जन्मिएका प्रकाश सपुत अहिले नेपाली लोक दोहोरि क्षेत्रकै एउटा बिर्सन नसक्ने चर्चित नाम बनिसकेको छ | लोक दोहोरिबाट पहिलोपटक धेरै भन्दा धेरै कम्पनीको ब्राण्डलाइ प्रस्तुत गर्ने पहिलो व्यक्ति पनि बनेका छन् | काठमाडौँमा करिब ७-८ बर्ष संघर्ष गरेका प्रकाश सपूतले अहिले काठमाडौँ फ़ुटुङ्गमा एक तले घर पनि किनेका छन् भने हालै नया कार पनि किनेका छन् सपूतले |

केहि बर्ष अघिसम्म प्रकाशले कसरि नाम कमाउने र कसरि म सफल हुम्ला भन्ने कुराले सताइरहेको बताउथे तर अहिले उनि आफ्नै घर र कार लिएर हिड्न सक्ने नेपाली फिल्मी कलाकारको जस्तो जीवन बिताइरहेका छन् | करिब १६ बर्षसम्म गोठमा जीवन बिताएका प्रकाशले गाउमा हुदा बुवाले घर किन्दासमेत उक्त घरमा बस्न पाएनन न त त्यहा बसेको अनुभव पनि भएन | काठमाडौँ बस्दा विभेद र घरबेटीको शासन सहेका उनको जीवन संघर्ष यस्तो छ –