अर्काको श्रीमानसँग सुतेको भन्दै १२ बजे राति महिलाहरुको पर्याे हानाहान, युवतिले ८ दिनसम्म अर्काको श्रीमान सुताएको स्वीकार गरिन, मध्यरातमा कोठामा लफडा पर्यो (भिडियो सहित)

झापाको बिर्तामोडमा सोच्नै नसकिने घटना भएको छ । आफ्नो श्रीमान लागोस छ दुर्व्यसनीमा फसेर छोरी र आफ्नो बिचल्ली बनाएको भन्दै रुदै मिडियामा आएकी छिन । श्रीमानको चंचल नेपाली नाम गरेकी युवतीसँग बसेको गहिरो माया प्रेमले गर्दा परिवार र छोराछोरी केही नहेरी तिनै युवतिसँग बिर्तामोडमा कोठा खोजेर बस्न थालेपछि श्रीमतीले धेरै तिर हारगुहार गरिन । तर कतैबाट आफूले न्याय नपाएको भन्दै आफु निकै पीडामा परेकी भन्दै धरधरी रोईन । मध्यरातमा की युवती र उनका श्रीमान बसेको कोठामा माहिलाहरूको टोली पुग्दा हानाहान पर्यो ।

युवतिले मबाट गल्ती भएको हो भनेर स्वीकार गरिन । सानी छोरी र आफुलाई बिचल्ली बनाएर श्रीमान् फरार भएको पिडाले आक्रोशित बनेकी श्रीमतीले युबतिलाई खुल्दै यस्तो सम्म गरिन कि देख्ने सबै छक्क परे । बार बजे राति श्रीमान र ती युवती बसेको कोठामा कसरी पुगिन् त श्रीमती अनि के भयो मध्यरातमा तलको भिडियोमा हेर्नुहोला |