पो’ष्टमा’र्टममा आमाको मु’टु क’लेजो झि’केर जि’स्किँदै मा’सु भाग लगाए जस्तो गरि का’टेको भन्दै आफन्त आ’क्रोशि’त (भिडियो हेर्नुहोस्)

पोखरा । गण्डकी प्रदेशको म्याग्दी जिल्लाकी एक वृद्ध महिलाको स’वारी दु’र्घट’ना घा’इते भइन । घा’इते भएकि ती महिलालाई तुरुन्तै पोखराको फुलबारी स्थित मणिपाल अ’स्पतालमा उप’चारका लागि लगिएको थियो । मणिपाल अस्पतालमा उप’चारको क्र’ममा उनको नि’धन भए पछि श’वलाई पो’स्टमा’र्टम गर्नका लागि पश्चिमाञ्चल अस्पताल गण्डकीमा लगिएको थियो । तर पो’स्टमा’र्टममा लगिएको श’व दिनभर कु’र्दा पनि नदिए पछि उनका आफन्तहरुले भित्रै गए हे’र्न खो’ज्दा त्यहा उनको मु’टु, क’लेजो झि’केको बताए ।

केहिबेर स्थि’ति त’ना’वग्र’स्त बनेको अ’स्पताल परि’सरमा के भएको हो वा’स्तविकता बु’झ्न निकै गा’ह्रो थियो । कसैलाई पनि भि’त्र छि’र्न न’दिइएको र श’व पनि ह’स्ता’न्तरण नग’रिएकोले उनका आफ’न्त आ’क्रो’शित बनेका छन । पो’स्टमा’र्टमका लागि गण्डकी अ’स्पताल ल्याए पछि उनका आफन्तलाई ११ बजे सम्म कु’र्न भनिएको उनका आफन्तले बताए । तर ११ बजेदेखि कु’रेका उनिहरु दिउसोको २ बज्दा सम्म पनि श’वको बारेमा केही जानकारी नदिए पछि आ’क्रो’शित बनेका हुन ।

अस्पताल कै एक कर्मचारीलाई बु’झ्दा अर्को एक श’व लिएर भित्र जादैछौ त्यही बेला ढोका खुल्छ अनि भित्र सोध्नु होला भने जवाफ पाए पछि सोही समयमा मृ’त’कका आफन्त भित्र जादाँ त्यहाका कर्मचा’रीहरु मु’टु क’लेजो हातमा लिएर मु’स्कुराईरहेको देखे पछि स्थि’ती त’नावग्र’स्त बनेको मृ’त’कका एक आफन्तले बताए । एउटा श’वको पो’स्टमा’र्टम गर्न ११ जना डाक्टरहरुको भि’ड उनिहरुले त्यहा देखे पछि आफुहरुलाई आ’श्चर्य लागेको उनि’हरुको भनाई छ । यति धेरै समय र डाक्टरहरुको भि’ड दे’खेपछी उनिहरुले कतै यी मेडिकल बिद्यार्थी त हो’इनन भन्ने शं’काले त्य’सको जवाफ अस्पताल प्रशा’सनसगँ मा’गे पछि स्थि’ति केही बेर असा’मान्य बन्यो ।

तर अ’स्पताल प्रशा’सनले भए श’व ११ बजे आएता पनि पो’स्टमा’र्टम भने १ बजेबाट मात्र सुरु भएको जनाएको छ । पो’स्टमा’र्टम गर्दा पुरै श’रीरको गर्नु पर्ने भएकोले केही स’मय लागेको प्र’शासनको भनाई छ । साथै जिल्लामा पो’स्टमा’र्टम गर्ने डा’क्टरहरु पुरै शरीरको पो’स्टमा’र्टम कसरी हुन्छा भनेर हेर्न आएको हुनाले त्यहा अरु डा’क्टरहरु भएको अ’स्पताल प्रशा’सनको भनाई छ । तर पो’स्टमा’र्टम भने त्यहिको एक डा’क्टरले गरेको अन्य भने जिल्ला जिल्लाका डा’क्टरहरु हेर्न मात्र बसेकोले त्यस्तो ठूलो वि’वाद गर्नु पर्ने केही नभएको अ’स्पताल प्रशा’सनको भनाई छ ।

तर मृ’त’कका आफन्तले भने पुरै शरीर टु’क्रा टु’क्रा पा’रिएर टेवलमा रा’खिएको र सबैको हातमा शरीरको अ’ङ्ग भएको बताए । आफुहरुले पो’स्टमा;र्टम गर्न दिएको तर कसैलाइ सि’क्नको लागि श’व नदिएको भनाई आ’फन्तको रहेको छ । तर अस्पताल प्रशा’सनले भने श’व पो’स्टमा’र्टमका लागि ल्याए पछि त्यो का’नुनी प्र’क्रियामै सबै अ’ङ्गको जाँ’च गर्नु पर्ने अ’धिकार भएकोले अन्य डा’क्टरहरुलाई पनि त्यो दे’खाउन पाउने भनाई छ । यो कुनै मेडिकल विद्यार्थीलाई सि’काएको नभइ जिल्लामा पो’स्टमा’र्टम नै गरेका डा’क्टरहरुलाई अझ स’हज होस भनेर देखाएको मात्र जनाएको छ । (भिडियो हेर्नुस)