महानायक विवा,दमा मुख खोल्दै हरी उदसीले दिए राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठलाई दिए पहिलो पटक यस्तो चेता,वनी-भिडियो सहित

नेपाली चलचित्र क्षेत्रमा कहिलेकाँही महानायकको उपाधिलाई लिएर चर्चा हुने गर्छ । केही बर्ष पहिले एक टिभी कार्यक्रमबाट राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइएको थियो । तर फिल्म क्षेत्रमा धेरैको नजरमा फरक फरक महानायक र महानायिका रहेका छन् । एक कार्यक्रममा अभिनेता भुवन केसीले आफ्नो नजरमा महानायक शिव श्रेष्ठ भएको बताए ।

शिव श्रेष्ठले आफ्नो नजरमा भुवन केसी महानायक हो भनेर भने । शिव श्रेष्ठ र भुवन केसी मिलेर राजेश हमाललाई महानायक मान्न तयार छैनन आफु आफु एकअर्कालाई नै त्यो उपाधि दिइरहे । यता धेरै जनाले आफ्नो बिचार राखी रहदा हिरा,सत मुक्त भए पछी कलाकार हरी उदासीले महानायकको बिषयमा मुख खोलेका छन । हेरौ उनले के के भने