लोकप्रियता बन्दै गयो लन्ठु भाग, टिका सानु चिजको भूपू दुलही भनेपछि (भिडियो)

भिडियो समाचारको अन्त्यमा राखियको छ कृपया अन्तिम सम्म हेर्नुहोला। इन्द्रेणीले लोक गायनलाई संरक्षण गर्ने क्रममा विभिन्न गायक गायिक र कलाकारहरलाई मञ्च प्रधान गर्दै आएको पनि बर्षौ बर्ष भैसक्यो ।निखारिएको कलाहरुलाई इन्द्रेणिले प्रोत्साहन गर्दै स्टेज दिदै देश बिदेशसम्म उनिहरको प्रतिभालाई पुर्याइदिने एउटा सुनौलो पुलको काम गरेको छ ।

अहिले भने इन्द्रेणिमा राजु परियार र शिला आले बिचको दोहोरि सार्वजनिक गरिएको छ ।सो दोहोरि हुँदै गर्दा राजु परियारले मेलम्चिमा भएको त्यो बाढिले सृजना गरेको उदण्ड उपर एउटा गित पनि सुनाए ,जो सुन्दै गर्दा हामी सबैको आखाबाट आँसु खस्नबाट रोक्न सकेन् ।

राजु परियार एकमात्रै यस्तो लोकगायक हुन् जो इतिहासमा लोकगायन क्षेत्रमा कहिले नमेटिने नाम भएर स्थापित भए ।शिला आले पनि लोकगायनमा एक प्रखर गायिका मानिन्छिन् र दुबै बिचमा भएको यो दोहोरि साचै नै हेर्न लायक छ ।आजको यश शृङ्खलामा हामी त्यहि दोहोरि प्रस्तुत गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री :