पुन्य गौतम प्रधानमन्त्री बनेको गीत बाहिरियो, यस्तो रैछ भिडियोको खास कुरा हेर्नुहोस त सबै नेतालाई पछारे

काठमाडौँ | समाजमा घ’टेका हरेक घ’ट’नाका बिषयमा टिप्पणी दिदै हिंडेका चर्चित भाईरल ब्यक्ती हुन पुण्य गौतम।सार्वजनिक भएको एक भिडियो मा उनी मन्त्री बनेका छन। उनी मन्त्रिको सपथ खाएर निकै ताम्झाम सहित निकै क’डा सुरक्षा बिच मन्त्रालय प्रवेश गरेका छन।उनी आफुलाई पिएच्डी स्कलार समेत आफुलाई मान्छन। यसरी पुण्य गौतम एक्कासी मन्त्री बनेपाछी सबैतिर चर्चाको बिषय बनेको छ।

पछिल्लो समय चर्चामा आयका पुण्य गौतमले अर्को ठूलो निर्णय गरेका छन,राजनीतिक विश्लेषक विभिन्न घ’ट’नालाइ फरक ढङ्गले केलाउने पुण्यले।यदि भबिस्यमा राजनितीमा आफू गए भने र कुनै पद पाएको ‘सरकारी भत्ता र गाडी प्रयोग नगर्ने’ घो”ष’णा गरेका छन।उनले फेसबुकमा यस्तो लेखे:-मेरो आर्थिक अबस्था ठिक छ,।सादा जीवन उच्च बिचार अपनाएकोले मेरो बाईक छैन भबिस्यमा राजकीय पदमा पुगेमा तलब भत्ता लिन्न सरकारी गाडी चढ्दिन। हेनुहोस –