नेपाल छोडेर अमेरिका जादै किरण गजमेर, सुरक्षासँगको प्रेम सम्बन्ध बारे पहिलो पटक बोले (भिडियोसहित)

काठमाडौं – पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्। यसै बिचलोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको पुतलिको भट्टी भाग 17 चरी जेलैमा भर्खरमात्र सार्वजनिक भएको छ ।

भाग 1 देखि भाग 17 सम्म सम्पूर्ण गीत उत्कृष्ट हरेका माझिको यो पटकको गीतलाई पनि सुन्दरमणी अधिकारीले निकै कलात्मक तवरले प्रस्तुत गरेका छन् ।

गीतले एउटा असल बुहारीको कथालाई निकै भावुक तबरले देखाएको छ । बिष्णु माझिकाे गित गाय वापतको पारिश्रमिक दुई लाख बनाएपछि उनका गीत सार्वजनिक हुने क्रम निकै कम भएका थिए । यसैबीच भर्खर मात्र आएको उनको तीज गीतलाई दर्शकहरुले निकै चाख मानेर हेरिरहेका छन् ।

विगतमा जस्तै यो वर्ष पनि बिस्नुमाजिको गीतलाई म्युजिक भिडियो निर्देशन चर्चित निर्देशक शिव विकले गरेका छन् भने अभिनयमा ललिता पौडेलले साथ दिएकी छन् ।

भिडियो हेर्नुहोस् :