६१ बर्षिय यी बृद्धलाइ बिहे गर्छु भन्दै जवान युवतीले यस्तो गरेपछि, नगद ४ लाख र लाखौका गहना लिएर फरार, युवती मिलाइदिने बहिनीले खोलिन सबै कुरा

काठमाडौ । यो घटना हो रामेछाप घर भइ काठमाडौँमा बिहान बेलुका काम गरेर छाक टार्ने राम बहादुर खड्काको जसले सजिलै विश्वास गरेर यस्तो काममा साथ् दिए तर अन्तिममा धोका र ठगि धन्दामा फसिनु पर्यो | यस घटनामा उनी राम बहादुरलाइ युवती मिलाइदिने बहिनीले सबै कुरा बताएकी छिन | पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

शान्ति नामकी युवतीले बृधलाइ मात्र ठागीनन उनले त आफ्नै घरबेटीलाइ समेत ठगेर सबै पैसा कुम्लाएर हिडेको भन्छन उनका घरबेटी पनि र मिडियालाई समेत धम्कि दिएको भनाइ छ यिनको | नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन | यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन | हेर्नुहोस केटि मिलाइदिने उनकी आफ्नै बहिनीले सबै कुरा खोलेकी छिन –