अन्तत श्रीकृष्ण श्रेष्ठको ७ औ पुन्य तिथि समेत बिर्सिन श्वेता खड्काले, समाजिक सन्जालामा श्रदान्जली,को दुइ शब्द लेख्न पनि समय भएनछ – भिडियो सहित

श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए । प्रारम्भिक रूपमा निमोनियाले ग्र,स्त भनिएपनि उनको नि,धन हाडको क्या,न्सरले भएको हो भन्ने बताइन्छ ।

उनले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे। ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अ,न्तिम चलचित्र कोहिनुर हो। २०७८ को साउन २५ गते उनको ७ औ पुन्य तिथी हो तर पनि नायिका श्वेता खड्काले सम्झिनिन जसले उनलाई नाम दाम इजत सब दिलाई आज आएर समाजिक सन्जालामा दुइ शब्द लेख्न समेत समय भएन श्वेता खड्का सँग बाकी हेरौ भिडियो