दोहोरि च्याम्पियनका अश्मिता डिसी र जिबन प्रेम सम्बन्धबारे बोले, यस्तो कडा दोहोरीले भाइरल भए, अहिलेसम्मकै रमाइलो अन्तरबार्ता हेर्नुस

काठमाडौँ | दोहोरी गीत भनेकै हाँसो रोदनको सारथी हो सायद यसै कारण पनि हुन सक्छ सधै हुने दोहोरी च्याम्पियन रमाइलो र रोदन संगै सकिन्छ ।केहि दिन अगाडी सार्बजनिक भएको नया एपिसोडको आधारलाई हेर्ने हो भने यो साता दोहोरी च्याम्पियन निकै घम्साघम्सी मात्रै भएको छैन कि उक्त कार्यक्रममा दुवै टिम उस्तै कडा देखिन्छन।

चर्चित गायिका अस्मिता डिसी र जिबन सिक्देलको टिम संग चर्चित गायक बसन्त बिश्वकर्मा र पवित्रा मगरको घम्साघम्सी रहेको थीयो। जहाँ बाट बिजेता बनेर निस्किएका छन् अश्मिता र जीवन सिग्देल | यहि बिषयमा रहेर आज हामि उनीहरुसंग कुराकानी गरेका छौ | सधै फरक र अरुभन्दा पृथक हुन रुचाउने यो टिमसंगको रमाइलो कुराकानी हेर्नुस –