यसरि हिलोमा ल,ट्पटिने जोडी को हुन ? खुल्यो यस्तो हर,कत गर्नुको रहस्य (भिडियो हेर्नुहोस)

यो असारको महिना हो त्यो पनि अझै बिशेस दिन असार १५ गते । असार १५ गते इन्र्द्रेनीको टिम खेत रोप्न पुगेका थिए । यस महिना भरि मानिसहरुले धान रोपेर बर्षौ भरि खानपुग्ने गरि खेतीमा काम गरिरहेका हुन्छन । समयमै पानी परेका कारण मौसमको अनुकूलताले धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ । यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृष्ण कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका थिए ।

रमाइला रमाइला गीत गाउदै इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो । एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको थियो । सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो । तेही बाट अचनाक हिलोमा लट,पटिएका एक जोडी चर्चामा आए । सबै जनाले आआफ्नो प्रतिकृया राखे यसै क्रममा पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन हेरौ के भन्छन