‘छेकेर कहाँ छेकिन्छ मायाँ’ सार्वजनिक (भिडियो हेर्नुहोस)

पछिल्ल्लो समय चर्चामा आएका गायक मेक्सम खातीको आवाजमा ‘छेकेर कहाँ छेकिन्छ माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुमधुर संगीत गायक तथा संगीतकार नरेश खातीले भरेका छन् ।

गायक नरेश खातीकै शब्दमा पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका छन् । ए वन म्युजिसीयन रेकडिर्ङ स्डुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियो निर्देशन गायक खातीकै रहेको छ ।

रबिन पौडेल र रोहित पौडेलको छायांकन रहेको प्रेमिल गीतमा मेक्सम खाती र डिकु दाहालको दमदार अभिनय रहेको छ । मनोज कार्कीले भिडियो सम्पादन रहेको सो गीत मेक्सम नरेश अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् शेयर गर्नुहोस !