बिभिन्न चरा चुरुङिको आवाज निकाल्ने सन्तोशीलाई नि’र्मम ….

विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्या न लिने आराेपी पक्राउ परेका छन् । मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।

प्रहरीका अनुसार सन्तोषीको कर णी गर्न थालेपछि प्रतिकार गर्दा भएको खुलेको छ। प्रहरीले सन्तोषीको घटाएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए । भिडियो हेरौ