रुपा सुनार प्रक’रणको पर्दाफास

इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारलाई द’लित भएकै कारण कोठा नदिएको अभि’योगमा प’क्राउ परेकी घरधनी सरस्वती प्रधान केहि दिन अघी छुटेकी छिन् । आफूलाई जातको आधारमा कोठा नदिएको भन्दै रुपा सुनारले दिएको जाहे’रीका आधारमा गत शुक्रबार प’क्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई बुधबार जिल्ला अदा’लत, काठमाडौंको आदेशपछि उनी रि’हा भएकी हुन् ।

उनको पक्रा’उको नेवार समुदायले चर्को वि’रोध गरेको थियो । २४ वर्षीया पत्रकार समेत रहेकी रूपाले आफूमाथि जातीय वि’भेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जा’हेरी दिएपछि ५८ वर्षीया सरस्वती प्रधानलाई अनुस’न्धानका लागि प्रहरीले निय’न्त्रणमा लिएको थियो । बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन । यही बिषयमा निर्देशक हरी उदासीले आफ्नो बिचार राखेका छन हेरौ उनि के भन्छन