द,लित भनेर गर्भवति बुहारी घर निकाला छोरो फरार,बरु झुण्डिएर मर्छु तर घरभित्र पस्न दिन्न भन्दै सासू आक्रोशित,१ महिनाको बच्चा र सुत्केरीको बिजोक (भिडियो सहित)

झापामा दलित भन्दै गर्भवती श्रीमतीलाई घर परिवार मिलेर घरबाट निकालेर श्रीमान् समेत फरार भएको भन्दै एक महिनाको बच्चा बोकेर एउटी चेली मिडियामा मिडियामा आएकी छिन । आफूलाई ढाँटेर ललाइफकाई गरेर विवाह गरेको र दश दिनसम्म घरमा राखेको त्यसपछि घरबाटै निकालेको भनेर उनले सुरु देखिको सम्पूर्ण कहाँनी बताइन । आफुलाई माया जालमा पारेर फकाएर जीवन भर साथ दिन्छु भनेर कट्टेलले दलितकी छोरी भगाएका थिए ।

कट्टेलको भने पहिले पनि विवाह भइसकेको र ९ बर्षको छोरो समेत रहेको विवाहपछि मात्रै थाहा पाएको बताइन । 1 महिनाको छोराको बिजोग भयो आफूले न्याय पाउनै पर्छ भन्दै सुत्केरी चेलीले यस्तोसम्म सुनाईन कि सुनेर सबैका आँखा रसाए । आज केही पत्रकार टोली उनलाई निकालिएको घरसम्म पुगेका छन । गाउँलेहरुको निकै जम्मा भएका थिए । सासुले भने बरु आफू झुन्डिएर मर्न तयार तर बुहारीलाई घरभित्र छिर्न दिन्न भन्दै यस्तोसम्म सुनाईन तलको भिडियोमा हेर्नुहोला ।