ज्ञानेन्द्र शाहीमाथि भएको आक्र’मण नाटक थियो कि बोली नै छु’च्चो हुनाले, भयो भन्डा’फोर वास्तविकता (भिडियो सहित)

ज्ञानेन्द्र शाही मध्यपश्चिमको जुम्लामा जन्मिएका एक युवक हुन् । भ्रष्टा’चारको ख’रो बि’रोध गर्दै भ्र’ष्टाचार बि’रोधी अभियान्ताको छवि बनाएका ज्ञानेन्द्र शाही ’ अहिले पछिल्लो समय राहत वितरण जस्ता समाजसेवी काममा समेत संलग्न रहेका छन् । हाम्रो मुलुकको बिकासको वाधक भ्र’ष्टाचार नै रहेको ठहर गर्ने र भ्र’ष्टाचार उन्मु’लनका लागि अभियान चलाएका ज्ञानेन्द्र शाहीको संगठनमा देश भित्र मात्रै नभएर वैदेशिक रोजगारीमा रहेर विश्वभर छरिएर रहेका युवा वर्गहरु समेत गतिलो साथ सहयोग र संलग्नतामा रहेको छ।

उनी आफ्नो अभियान बिस्तारको क्रममा , सार्वजनिक कार्यक्रममा उपस्थित भएको अवस्थामा ,राहत वितरणको अवस्थामा गरि पटक पटक राजनैतिक दलका कार्यकर्ता बाट आक्र’मणको सि’कार बन्न बाध्य भएका छन् । पछिल्लो पटक शाहीको समूहमाथि गृहजिल्ला सुर्खेतमा आक्र’मण भयो । यही बिषयमा प्रखर बक्ता आनन्द राम पौडेलले आफ्नो बिचार राखेका छन हेरौ भिडियो |