एक्सक्लुसिभ लाइभ – आज मेलम्चीको अवस्था हेर्नुस, फेरी अहिलेसम्मकै ठुलो उर्लियो भागाभाग भयो, यस्तो डरलाग्दो दृश्य हेर्नुहोस

काठमाडौँ | अहिले मेलम्चीको अवस्था एकदमै दिन प्रति दिन भयानक हुदै गएको छ जब बाढीले त्यस ठाउलाइ तहसनहस पार्यो | मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर विभिन्न समुहहरु त्यहाँ गएका छन् अहिले | लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न खान दिरहेको छैन | करिब २-३ हजार मानिसहरु यस पानीले प्रभावित भएका छन् भने धेरै घरहरु बिस्थापित हुन पुगेका छन् | मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकीसम्म अहिले भेल बगिरहेका छन् |

अहिले पानीको थोरै बहाव कम हुदै गएनी बाढी भने उत्तिकै छ | जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । हेर्नुस आज त्यहाको अवस्था –