Sameer Dhougoda ज्यु नेपाल फिल्म सोसाइटी युकेको अन्तरास्ट्रिय सृजनात्मक निर्देशक

जानकी पन्त बेलायत बाट सामाजिक संजाल मार्फत हार्दिक बधाई दिदै स्टाटस अपडेट गर्नु भएको छ !

हार्दिक बधाई Sameer Dhougoda ज्यु नेपाल फिल्म सोसाइटी युकेको अन्तरास्ट्रिय सृजनात्मक निर्देशक बन्नु भएकोमा नेपाल फिल्म सोसाइटी युके ले गर्ब महशुस गर्दछ।
२०१० देखि नव्याता पत्रिकामा सृजनात्मक निर्देशक र महाप्रबन्धकको रूपमा काम गर्दै आउनु भएका । विश्व फैशन परेडका सृजनात्मक निर्देशक। N-mag पत्रिकामा रचनात्मक डिजाइनर। रियाज संगीत २०२० का निर्देशक। आजका महिला का रचनात्मक निर्देशक समीर धौगोडा ज्यु नेपाल फिल्म सोसाइटी युकेको अन्तरास्ट्रिय सृजनात्मक निर्देशक बन्नु भएकोमा हार्दिक बधाई 👏🎉💐🇳🇵🇬🇧🙏 नेपाल फिल्म सोसाइटी युके टिम