उसिनेको अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यी ४ चिज, फेरी ज्यानै जाला होशियार (भिडियो सहित)

काठमाडौँ । अण्डामा पाइने प्रोटिनहरूले तपाईंको शरीरलाई उर्जा दिन्छ, हड्डीहरूलाई सुदृढ पार्छ र आँखाको लागि पनि स्वस्थ हुन्छ। भरपूर पौष्टिक तत्व समावेश गरेकै कारण अण्डालाई पौष्टिक आहारको श्रेणीमा राखिएको छ। अण्डा खाँदा विभिन्न फाइदा त मिल्छ नै तर यदि तपाईं दैनिक रूपमा उसिनेको अण्डा खानुहुन्छ भने केहि कुराको ख्याल राख्न अत्यन्त जरूरी हुन्छ। कतिपयले अण्डा खाने बित्तिकै अन्य चिजहरु खाईहाल्नेबानी छ ।

यस्तो बानीले ज्यानै जोखिममा पर्न सक्छ भने बिभिन्न किसिमका रोगहरुको सिकार समेत बन्न सकिन्छ । त्यसैले तपाईले पनि केही कुराहरुको ख्याल गर्नुभयो भने पक्कै पनि तपाईको शरिरलाई स्वस्थ्य राख्न सक्नहुन्छ । आज हामी तपाईंलाई यस्तै चीजको बारेमा बताउँछौँ जुन उसिनेको अण्डा खाएपछि भुलेर पनि खानु हुँदैन। हेरौ यो भिडियो र आफ्नो बानी सुधारौ ।