ओली सरकारले ल्याएको बजेट के के छन् बिशेषताहरु (प्रत्यक्ष प्रशारण हेर्नुहोस्)

अर्थ मन्त्री बिष्णु पौडेलले अहिले सिंहदरबारबाट बजेट भाषण गरिहेका छन् । बिशेषत स्वास्थ्य, कोरोना र कृषिलाई बजेटमा बिशेष ठाउँ दिईएको छ । कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब, उपचारका लागि ३७ अर्ब बजेट छुटाएको उनले सुनाए । त्यस्तै बृद्धभत्ता बढेर चार हजार बनाएको समेत बताएका छन् । कृषिक र कृषि पेशालाई बिशेषत छुट तथा सहुलियत दिइएको समेत उनले बताए ।