ओझेलमा परेकी गायिका पहिलो गित भाइरल हुदै ”हिमाल हाँसेको” (तुरुन्तै हेर्नुहोस सक्दो शेयर गर्नुहोस भिडियो सहित)

पाल्पा जिल्लामा जन्मेकी ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि कोइली को स्वर पनि फिका न पर्ला भन्न सकिदैन । संघर्ष पिडा को जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गित बाटै धेरै जानकारी गराउनु भएको छ । हुन् त उहाले अहिले सम्म स्टुडियो मा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिस्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ । स्कटनेपाल संग को कुराकानी मा श्रेष्ठ भन्नु हुन्छ धेरै प्रयास गरे र अझै पनि गित संगीत को माहोल लाई बोकेर जिन्दकी संग सगै अगाडी बढेकी छु तर अझ सम्म आफ्नो प्रस्तुति हरु दर्शक माझ पुराउन असमर्थ भएकी छु । सायद आर्थिक कै कारण ले होला आफ्नै प्रयास मा स्टुडियो सम्म पुगेर गित गाउने हिम्मत जुटाउन सकेकी छैन ।

तर त्यो भन्दा भन्दै मिनाले हिमाल हाँसेको.. भन्ने गित भर्खरै सार्बजनिक गर्नु भएको छ । मिना श्रेष्ठ र कृष्ण भक्त राई स्वर रहेको छ भने शब्द मिना श्रेष्ठ कै रहेको छ । लय संकलन बसन्त सापकोटा त्यस्तै संगीत संयोजन कृष्ण भक्त राई ले गर्नु भएको छ । मिक्सिंग कुमार सानु पुन को रहेको छ भने निर्देशक देभु राम राई (देव) को रहेको छ ।

Choreograph: सन्जिब शिंग कार्की, अस्मिता पराजुली, देभु राम राई ( देव ) कलाकार: दिपेश र ज्ञानु राई ( श्रेष्ठ ) सहायक कलाकार: देबु राम राई ( देव ), सन्जिब शिंग कार्की, अस्मिता पराजुली, रेनुका राई नर्तक: यमुना सुनुवार, श्रेय गुरुङ, बिबेक राई, होम कुमारी, सबिन भुजेल, चण्डिका राई MUA: बिनिता राई छायांकन: मनसुन राई र अकिल राई सम्पादन: अकिल राई को रहेको छ ।

गायिका मिना भन्नु हुन्छ : संगीतको क्षेेत्रमा अगाडि बढाउनको लागि मलाई साथ/सहयोग गर्नुहुने सम्पूर्ण मेरा संगीतप्रेमी गुरु;आफन्त, मित्र,सल्लाकार,आमाबुवा; दाजुभाइ ;दिदिबहिनी ; शुभ चिन्तकप्रती सदासदा हार्दिक नमस्कार, मीठो माया तथा सम्झना गर्दै यो मेरो युटुब च्यानलमा विशेष स्वागत गर्न चाहन्छु। सदासदा हजुरहरुको अझै बढी साथ/सहयोग पाइराखु।मेरा साङ्गीतिक अडियो।भिडियोलाई सबैले हेरेर जस्तो लाग्छ त्यस्तै प्रतीकृया दिदै लाईक, सियर, सस्क्राई गर्न नभूल्नुहोला है त….।