सडकमा खाना खुवाउने पुगे सचिन परियार र बुवा तेजेन्द्र, आमाकै काख प्यारो भन्दै रुवाउदै हसाए, पुन्यले दिए कडा जवाफ हेर्नुहोस

काठमाडौ । गुल्मीबाट भाईरल बनेर काठमाडौ आएका ९ बर्षिय सचिन परियार केही समय मिडियामा एकदमै भाईरल भए । जताततै जे खोल्दा होस या सामाजिक सन्जालमा हेर्दा होस मात्र सचिनका भिडियो आए र केही दिन अगाडिसम्म त आफनी असली आमा काठमाडौ सम्म आउदा देश बिदेशसम्म सचिन परियार उनका बुवा तेजेन्द्र परियारको समाचार हर मिडियामा भाईरल र तात्तातो बिषय बन्यो । हो आज उनै सचिन परियारको बिषयमा नया भिडियो आएको छ ।

अहिले काठमाडौमा लकडाउन लागिरहेको बेला सचिन र उनका बुवा भएर पशुपति नजिकै रहेको ठाउमा गएर सडकमा भोकै रहेकाहरुको पेट भरेका छन । त्यहा सचिनका बुवा र पुन्य गौतम पनि उपस्थित थिए र उनीहरुले करिब ५०० जनालाई एकैदिन खाना खुवाएका छन र हरेक दिन अब यहिनै गरेर बस्ने भन्ने जानकारी पनि छ, हेरौ —