रक्सी खाएर श्रीमान कु,ट्ने श्रीमतीले खुट्टामा ढोगिन, माओबादी सेना जोडीको रुवाउँने कहानी (भिडियो सहित)

सुन्दा अचम्म लाग्न सक्छ खाएर श्रीमानलाई कुटपिट गरेको भनेर भन्दा तर यो वास्तविकता रहेको छ । झापाको झिलझिलेमा एउटी महिलाले रक्सी खाएर श्रीमानलाई दिनहुँ कुटपिट गरेपछि श्रीमान् भावुक बन्दै मिडियामा आएका छन् । एक छोरा समेत रहेका दम्पति रातदिन झगडा गरेर बस्छन् । श्रीमतीले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि सहन नसकेर अनि सानो छोराको भविष्य लाई सम्झेर आफूले दोस्रो बिहे गरेको श्रीमानले बताए । निकै आक्रोशित बनेकी श्रीमतीले पुरै गाउँलेका अगाडि तथानाम गाली गरिन् । पुरै गाउनेहरु जम्मा भएको त्यो ठाउँमा एकाएक झगडा पर्न सुरु गर्यो पूरै गाउँ श्रीमानको पक्षमा थियो । गाउलेहरुले ती महिलालाई सम्झाउँदै गर्दा एकाएक गाउँले सँगै ती महिलाको चर्काचर्की नै पर्यो । गाउलेहरुले सुरु देखिको सम्पूर्ण नालीबेली बताउँदा एक्कासी रिसाएकी महिलाले यस्तो सम्म गरिन । श्रीमानले भावुक हुँदै यस्तोसम्म सुनाए कि सुन्ने सबैका आँखा रसाए ।

श्रीमतीले रक्सी खाएर कुटेपछि फरार श्रीमानले कान्छी श्रीमती ल्याएको भनेपछि चर्काचर्की नै परेको थियो । छोराको बिजोक भयो भन्दै श्रीमानले भनेपछि भेट्ने वित्तिकै झण्डै हानाहान पारेको थियो । सबै गाउँलेहरूले सम्झाएपछि अनि 8 वर्षका छोराको भविष्यलाई सम्झेर रक्सी खाएर श्रीमान कुट्ने श्रीमतीले श्रीमानको खुट्टामा ढोगेर माफी मागेकी छिन् । यो देखेर उपस्थित सबैका आँखा रसायो । श्रीमानले रुँदै माफी दिए । उनीहरुले यस्तो सहमति गरेर भयो मिलन । माओबादी सेना जोडीले रुँदै सुरुदेखिको प्रेमदेखि आजसम्मको कहाँनि यसरी सुनाए । तलको भिडियमा हेर्नुहोला आँशु आउनेछ ।