कोरोना जितेर फर्केपछि मदनकृष्णको डरलाग्दो खुलाशा, चम्चाले समेत खान सकिन भन्दै रुदै यस्तो चेताबनी दिए मन थामेर हेर्नुस

काठमाडौँ । केहि समय अगाडी कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको थियो । मदनकृष्ण श्रेष्ठले पुरै परिवारमा संक्रमण फैलिएको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए । श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको थियो । उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह गरिरहेका छन्।

हस्पिटलबाट हिजो डिस्चार्ज भएका मदन कृष्णले एउटा भिडियो राख्दै भनेका छन् यो भाइरसलाई खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ! म बल्ल बल्ल जितेर आएको छु भने | साथमा भात खान नि नसकिने र पहिलाको र अहिलेको कोरोनामा आकाश धर्तिको फरक रहेको बताउछन, पहिलाको कोरोनाले इम्मुनिटि पावर घटाउथ्यो भने अहिलेकाले इनर्जी नै समाप्त पार्दिएर खान समेत चम्चाले खान नसेको कुरा बताउदै चेताबनी दिएका छन् हेरौ –