रं,गेहात भन्दै आरोप लगाएर बहिनीलाई सबैले मिलेर मारेको हो, दिदिले खोलिन त्यो दिनको ड,रलाग्दो रहस्य (भिडियो सहित )

इलाम । आजकल नेपालमा विभिन्न घटनाहरु घटिरहेका छन् । इलामको माइनगरपालिका वडा न २ मा एउटा रहस्यमय घटना घटेको छ ।आफ्नो श्रीमती अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको केहि समय पछि अर्कै केटा संग रंगेह्हत देखेको आरोप समेत लगाएका छ्न । अहिले उनीहरुको बिबाह भएको ६ बर्ष भएको बताएका छन ।

६ बर्ष पहिले श्रीमतीलाई रंगेहात भेटिसकेपछि उनले मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अहिले अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड कुटेको बताएका छन् । सोहि दिन बेलुका ७ बजे श्रीमती झुन्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लाग्ने क्रममा उनको मृत्यु भएको बताएका छन । तर माइतीले ज्वाईले नै मारेको हो भन्दै आरोप लगाएका छन् ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला।