आफ्नै साथीसंग श्रीमती रङ्गेहात भेटेपछी , बास्तबिकता बाहिरियो (भिडियो सहित)

इलामको माइ नगरपालिका वडा न २ मा एउटा रहस्यमय घटना घटेको छ ।आफ्नो श्रीमती अर्कै केटा संग बोलेको श्रीमानले देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको ४ दिनमा अर्कै केटा संग रंगेह्हत देखेको आरोप लगाएका छ्न । रंगेहात भेटिसकेपछि उनले श्रीमतीको मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड लगाएको बताएका छन् । सोहि दिन बेलुका ७ बजे श्रीमती झुन्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लाग्ने क्रममा उनको मृत्यु भएको बताएका छन । के हो सत्य कुरा ? अन्ततः आमा पहिलोपटक मिडियामा आएकी छिन । सुरुदेखिको सम्पुर्ण नालीबेली यसरी सुनाइन कि सुनेर सबै चकित बने घटनाको भित्री रहस्य र बास्तबिकता तल भिडियोमा हेर्नुहोला ?