किशोर र लक्ष्मीको डरलाग्दो भबिस्यबाणी,मिलेर बसे यस्तोसम्म हुने संकेत,जङ्गि बाबाले खोले भित्री रहस्य र नालीबेली (भिडियो सहित)

काठमाडौँ । नायक किशोर खतिवडा र लक्ष्मी गदालको भिडियोले यति बेला सामाजिक सजाल तातेको छ । ३ बर्ष एउटै कोठा बसेर किसोर खतिवडाले बारबार पिट्ने समेत गरेको भिडियो सार्वजनिक भइसकेको छ । केहि दिन अघि मिडियामा आएर अब मिल्ने भनेर भिडियो बनाइसके पछि पनि झनै बिवाद चर्किएको छ । बेहुली बनेर लक्ष्मीलाई रोइकराई गरेको भद्रकाली मन्दिरमा भेटेका छौ ।

सबै कुरा बुझ्दा खेरी उनी किशोरको भनाइ अनुसार मन्दिर गएकी हुन तर किसोरले नत फोन उठाए न त आए उनी । लक्ष्मीको सिँउदो भर्ने सपना अपुरै रह्यो यति मात्र काहा होर पेटमा बच्चा हुर्किदै अर्को तिर । सम्पुर्ण न्यायलयमा निबेदन पेश गरि सकेको पनि बताएकी छिन् लक्ष्मीले । यसको परिणाम भोली दिनमा हेर्न बाकी नै छ । जंगी नाम गरेका एक बाबाले दुबैलाई कडा जबाफ दिएका छन । जङ्गि बाबाले किशोर र लक्ष्मीबारे डरलाग्दो भबिस्यबाणी गरेका छन । सुनेर सबै चकित बनेका छन । तल भिडियोमा हेर्नुहोला |