जङ्गि बाबाले गरे सचिनको डरलाग्दो भबिस्यबाणी, सचिनको ग्रहदशा र भाग्य हेर्दा यस्तो देखियो, सचिनका बाबुको कालो कर्तुतको पर्दफास गरे (भिडियो सहित)

पछिल्लो समय सामाजिक संजालमा भाइरल बाल गायक सचिन परियारको भबिस्यबाणी गर्दै जङ्गि बाबा मिडियामा आएका छन । घरमा श्रीमती हुदा हुदै पनि सचिन को बुबा तेजेन्द्र परियार ले अर्को बिहे गरेका बताउदै उनले यस्तोसम्म सुनाइन । तेजेन्द्र ले अर्को बिबाह गरे पछि घर मा मन मुटाब हुन् थाल्यो। सचिनको आमा छोरा छोरि लगेर छुट्टै बसिन। त्यसपछि सचिन को बुबा ले मेरी कान्छी श्रीमती ले छोरा छोरि पाल्छे त घर बाट निस्केर जा मलाई तेरो केहि मतलब छैन भने पछि पहिलो श्रीमती छुट्टै बस्न थालिन । सचिनको उमेर ९ वर्ष भयो निर्दोष स्वभाव हँसिलो अनुहार हेर्दै माया लाग्छ ।

तेजेन्द्रकि कान्छी श्रीमतीलाई पनि केहि नभनी गाऊ हिड्ने फोन अफ गर्ने भनि यहि कुरा मा श्रीमान श्रीमती बिच मन मुटाब भएको खुलाएकी छिन । श्रीमान तेजेन्द्र ले भने तलाई म मन परेन भने जा मैले अर्की लाई पनि यहि भनेको भएर उ पनि गई त पनि जा भनेका थिए । यस्ता संग पनि के बस्नु मेरो जाने ठाउ देखाईदिनु म अहिले नै जान्छु भनेर श्रीमतीले भनेकी थिइन । मेरा सन्तान म आफै पाल्छु त जहिले नै निस्किहाल भने पछि कान्छी श्रीमती ले यस्ता रातभरी र,न्डीबाजी गर्ने हिड्ने अहिले ठुला कुरा गर्ने भनेर भनेकी थिइन । अहिले सचिन परियारको भुत बर्तमान र भबिस्य हेर्दै जङ्गि बाबा मिडियामा आएका सचिनलाई अन्याय भयो उसको भबिस्य नबिग्रीयोस भन्दै उनले जोखाना हेर्दा यस्तोसम्म देखियो । बाबाले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला हेर्नुहोस भिडियो सातो जानेछ |