सचिनलाई हान्थे, कुटथे, थुक्थे भन्दै सचिनकी दिदी मिडियामा, इन्द्रेणीमा पनि तेजेन्द्र यस्तोसम्मको झुट बोलेको खुलाशा, हेर्नुस तेजेन्द्रका कर्तुत बाहिरिए

काठमाडौँ | धेरै पछि सचिन परियारलाइ हुर्काएर स्याहार सुसार गरेकी र जन्मदिने आमाकी साथी चर्चित गायिका निशा श्रीसले आज मिडियामा आएर सत्य तथ्य खोलेकी छिन | चर्चित बाल गायक सचिन परियारको उनकी आमालाई भेट्ने धो’का पुरा भएको छ । हिँजो बाग्लुङबाट काठमाण्डौ गएकी उनले हिँजो नै सचिनलाई भेटन खोजेकी थिईन् । मिडियाकर्मीहरुको सहयोगमा उनलाई काठमाण्डौ पुर्याईएको छ । आफ्नै जन्मदिएको छोराको माया किन नहुँदोहो । कति वर्ष देखि पी’डा लुकाएर बसेकी उनकी आमाले सचिनलाई पहिलो पल्ट भेट्दा मन था’म्न सकिनन् डाँ”को छो’रेर रो’ईन् । एकछिन त्यहाँ रहेका सम्पूणर् मानिसहरु चु’पचा’प रहे । कतिका आँ’खा र’सा’ए । कतिले मन था”म्न सकेनन् ।

यता सचिन परियार पनि आमालाई भेट्दा मन स”म्हा’ल्न सकेनन् । उनले विभिन्न भिडियोमा आमालाई भेट्ने मन रहेको बताएका थिए । उनले आमा छोराको लामो समयपछि भेट भएको र त्यो दृ”ष्य देख्दा कतिपयले तेजेन्द्रले ग’ल’त काम गरेको समेत बताए ।ता आँ’सु नै था”म्न नसकेपछि सचिनले भने आमालाई एउटा गीत गाएर फ’का’एका छन् । मेरी आमालाई भेटेपछि आ’ईल’भयू भन्न मन लाग्छ भन्ने गीत गाएर फ’का’एका थिए । त्यस्तै उनले आफुसगं भएको पैसा आमालाई दिएर फ’का’एका छन् ।

हेर्नुस सचिन परियारलाइ सानै देखि हुर्काएकि दिदीले सबै कुरा खोलेकी छिन –