अन्ततः सचिनकी दिदी रुदै मिडियामा,भयो सचिनका बाबुको कालो कर्तुतको पर्दफास,नसोचेको बास्तबिकता बाहिरियो,आँसु आउनेछ हेर्नुहोस (भिडियो सहित)

पछिल्लो समय सामाजिक संजालमा भाइरल बाल गायक सचिन परियारकि दिदी रुदै मिडियामा आएकी छिन । घरमा श्रीमती हुदा हुदै पनि सचिन को बुबा तेजेन्द्र परियार ले अर्को बिहे गरेका बताउदै उनले यस्तोसम्म सुनाइन । तेजेन्द्र ले अर्को बिबाह गरे पछि घर मा मन मुटाब हुन् थाल्यो। सचिनको आमा छोरा छोरि लगेर छुट्टै बसिन। त्यसपछि सचिन को बुबा ले मेरी कान्छी श्रीमती ले छोरा छोरि पाल्छे त घर बाट निस्केर जा मलाई तेरो केहि मतलब छैन भने पछि पहिलो श्रीमती छुट्टै बस्न थालिन । सचिनको उमेर ९ वर्ष भयो निर्दोष स्वभाव हँसिलो अनुहार हेर्दै माया लाग्छ । तेजेन्द्रकि कान्छी श्रीमतीलाई पनि केहि नभनी गाऊ हिड्ने फोन अफ गर्ने भनि यहि कुरा मा श्रीमान श्रीमती बिच मन मुटाब भएको खुलाएकी छिन ।

श्रीमान तेजेन्द्र ले भने तलाई म मन परेन भने जा मैले अर्की लाई पनि यहि भनेको भएर उ पनि गई त पनि जा भनेका थिए । यस्ता संग पनि के बस्नु मेरो जाने ठाउ देखाईदिनु म अहिले नै जान्छु भनेर श्रीमतीले भनेकी थिइन । मेरा सन्तान म आफै पाल्छु त जहिले नै निस्किहाल भने पछि कान्छी श्रीमती ले यस्ता रातभरी र,न्डी’बाजी गर्ने हिड्ने अहिले ठुला कुरा गर्ने भनेर भनेकी थिइन । अहिले सचिन मेरो भाइ हो भाइलाई अन्याय भयो उसको भबिस्य नबिग्रीयोस भन्दै रुदै मिडियामा आएकी छिन । दिदिले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला हेर्नुहोस भिडियो मन रुनेछ |