गायिका शीतलको पिरतीमा ए प्लस (भिडियो सहित)

लोकप्रिय गायिका उद्घोषिका शीतल शर्माको नयाँ गीत मायामा ए प्लस भर्खर मात्र सार्वजनिक भएको छ । शीतल शर्मा र वैकुण्ठ महतको आवाज रहेको सो गीतलाई चर्चित सर्जक रमेश बिजी शब्द रहेको छ भने गायक वैकुण्ठ महतको लय सिर्जना रहेको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भएपछि आर्थिक सन्देश सँग कुरा गर्दै गायिका शीतल शर्माले सबैले गीत मन् पराइदिनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ । गीतलाई सितल शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो :