महान श्रीमान बिनोद र अनिता खडकाको पहिलो गीतले सबैलाई रुवायो, दोस्रो बिहे गर्यो भन्नेलाई कडा जवाफ, यसरि हिड्न र बोल्न सक्ने भईन अनिता

काठमाडौँ | सुरु देखि नै यो घटना मिडियामा ल्याउने लेकसाइड टिभी र ब्लु स्काई नेपाल मिडिया थिए र बिस्तारै सहयोग उठ्दै गयो | गुल्मि पिपलधारा घर भएका बाबा कृष्ण खड्का,आमा लक्ष्मी खड्काका संस्कारी काेखबाट यस धर्तीमा पाइला टेकेका विनाेद खड्काका एक भाइ बुहारी,तीन दिदीबहिनी र एक छाेरी रहेका छन्।उनकाे २०७१साल बैशाष २४ गते मागी विबाह भएकाे थियाे।उनकाे पेशा सी’पमुलक सम्बन्धी रहेकाे छ।

श्रीमती अनिताकाे २०७६ जेठमा एक्कासि टाउको दुखी भैरहवा मेडिकल कलेजमा लैजदा ब्रेनहेम्रेज भइ अप्रेसन गर्नुपरेकाे ,सत्ताइस दिन पछि मात्र आँखा खुलेकाे थियो।त्यसपछि त्यहाँ चार महिना बसी उपचारकै क्रममा भैरहवा मे’डिकल कलेजले काठमाडौंकाे मनमाेहन अस्पतालमा रिफर गर्याे।त्यसकाे उपचारपछि अहिले फि’जीयाे थे’राफीकाे लागि काठमाडौंकाे ने’चुरलपेथीक अस्पतालमा उ’पचारकै क्रममा छ। विनाेदले जति दुःखकाे भुमरीमा चुर्लुम्म डुबे पनि हार नखाई दुःखसंग संघर्ष गरीरहेका छन्।उनले अनिताकाे लागि सारा श्रीसम्पत्ति मात्र हैन।

हेर्नुहोस यहि घटनाको फलो अप रिपोर्ट सहित यो भिडियो –