हाङ्ग चेम्जोङ्गको निर्देशनमा रहेको ”सायद तिम्रो मेरो माया बस्यो की “ सार्वजनिक

काठमाण्डौं ।
गायक गायिका प्रबिन बेडवाल अनि सीता तुम्रोक को आवाजमा रहेको ”सायद तिम्रो मेरो माया बस्यो की “ गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निर्मला कुवर को शब्द सिर्जना तथा रमेश सुबेदीको संगीत मा सन्दीप कार्की ले एरेन्ज गरेका छन । क्यामेरा म्यान गो क्युरी नाम बाट ग्रीनिज बुक मा नाम लेख्न सफल इसक जबेगुले गरेका हुन भने ड्रोन र सम्पादन पनि उनैको रहेको छ ।सीता अफिसियल बाट उक्त भिडियो अपलोड भएका छन भने अमृत साही ठकुरी अनि गायिका स्वायम सीता तुम्रोक को रोमान्स हेर्न सक्नु हुन्छ । गीतको भिडियोलाई हाङ्ग चेम्जोङ्गले निर्देशन गरेका छन ।

”सायद तिम्रो मेरो माया बस्यो की “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।