भाइरल रबिना बसेल र खेम सेन्चुरी बीच चल्यो अन्तरबार्तामै कडा दोहोरी,सचिन परियारले सबैलाई हँसाए

पछिल्लो केहि समय देखि युटुबमा भाइरल भएका सचिन परियार र रबिना बसेलको फेरी भेट भएको छ।लोकप्रिय गायक खेम सेन्चुरी र सुमन थापा मगर संगै उनीहरु पनि भेट भएका थिए।सचिन खेम सेन्चुरीको काखमा थिए भने रबिना बसेल सुमनको काखमा थिइन।

सोहि क्रममा रबिना र सचिनको भनाभन भयो एता खेम सेन्चुरी र रबिना बिचको दोहोरीले सचिन समेत उफ्रन थाले भने गायिका सुमन पनि चकित भईन रविनाको प्रतिभा देखेर।रबिना बसेल लाइभ दोहोरीमा धेरै राम्रो गाउन सक्ने प्रतिभा हो भने सचिन पनि सबैलाई चकित पार्ने प्रतिभा भएका व्यक्तिमा हेर्न सकिन्छ।

के छ हजुर भनेर भाइरल भएका सचिनलाइ झ्यालमा पर्दा छ गीत हिट भएपछि सुमन र खेम सेन्चुरीको अर्को सहकार्यको रुपमा जोडेका थिए।खेम सेन्चुरी यो समय सबैले मन पराउने सर्जक मध्यका सबै भन्दा बिशेष गायकको रुपमा लिन सकिन्छ भने उनले देखाउने प्रतिभाले त सबैलाई चकित बनाएकै छ।हेरौ यो कुराकानी :