इन्द्रेणीमा पुगेर कृष्ण कंडेल जस्तो भगवान भेटे भन्दै रोइन टिकटककि भाइरल अस्मिता,चौका दाउका गायक पुरा गरिदिए अस्मिताको सपना

पछिल्लो समय केहि दिन देखि टिकटकबाट सबैको मन जितेकी राष्ट्रिय महिला खेलाडी अस्मिता रनपालको सपना पुरा भएको छ।उनले चौका दाउ गीतमा टिकटक बनाएर सबैतिर छाएकी थिइन। अहिले उनको खोजि निकै छ।स्याङ्जाबाट काठमान्डौ आएकी अस्मिता रनपाल अहिले निकै खुसि छिन कारण उनि इन्द्रेणी आएर।

इन्द्रेणी सबैको मन्दिर हो इन्द्रेणीमा सबैको भेट हुने गर्छ जुन ठाउँमा जान पाए मात्रै पनि खुसि मिल्छ भन्छन सबैले सोहि कारण होला अहिले इन्द्रेणीमा जाने चाहना पुरा भएको छ अस्मिताको।उनि यो बेला सबैतिर भाइरल भएकी छिन।उनि निकै राम्रो नाच्ने भएकै कारण आम दर्शकले उनि प्रति धेरै माया दर्साउने गर्दछन।

उनि रहेको गीत चौका दाउले करोड भियोर्स पाउदै गर्दा गीतका गायक बाबु कृष्ण परियार पनि उनि सहित मिडियामा आएका हुन्।छोटो अवधिमै गीत करोडमा पुगेको हो सोहि कारण पनि उनि प्रति दर्शकले सर्बाधिक माया दर्शाएका छन भने अस्मिताले पनि आफु हिट भएकै सोहि गीतको कारण बताएकी छिन।हेरौ यो बिशेष कुराकानी :