पोखरा महोत्सवमा रचना रिमालले पाइन् यति धेरै माया (भिडियाेसहित)

पछिल्लाे समय सामाजिक संजालमा निकै चर्चा कमाइरहेकी चर्चित गायिका हुन् रचना रिमाल । नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिकाकाे रुपमा उनी निकै चर्चित छिन् ।

उनी हिजाे पहिल्लाे पटक पाेखरा लेखनाथ महाेत्सबमा आएकि थिइन् तर उनले पाेखरामा रहेका फ्यान मार्फत साेचेकाे भन्दा बढी माया पाएकाे बताउँछिन् । चैत १७ गते राखेकाे उनकाे कार्यक्रम पानि परेकाे हुनाले स्थगित भएकाे थियाे र साे कार्यक्रम चैत १८ गते राखिएकाे थियाे । उनलाइ उक्त कार्यक्रममा फुल माला लगाएर सम्मान रुपमा स्टेजमा अामन्त्रण समेत गरेका छन् ।

हेराैँ पाेखरमा रचना रिमालकाे प्रस्तुतीः

हालै उनी म्युजिक भिडियोमा निकै ब्यस्त रहेकि छिन् । कोरो नाको मा हामा री बिच मै चर्चामा छाएकि गायिका हुन् रचना रिमाल । नेपाल आइडलबाट उत्कृष्ट ८ बाट नै बाहिरिएकि थिइन् तर भने उनको यात्रा सकिएन, यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ ।