“निलो आकाश” वात कान्छी नामक गितको भिडियो सर्बजनिक

गायक ,मिस्टर सुबोध ले आफ्नो गीति एल्बम “निलो आकाश”वात कान्छी नामक गितको भिडियो हालै सर्बजनिक गराएका छन् । गीतको रचना गायक मिस्टर सुबोध र बोसम बान्द का सुभाष राई ले गरेको हुन भने गीतमा संगीत कार कल्याण सिंह ले संगीत दिएका छन । गीतमा संगीत सम्योजन सुदिप सिंहको रहेको छ। यस भिडियोको सम्पुर्ण छायांकन जापानमा गरिएको छ ।

गोभिन्द बिष्टको छाँयान्कन, दिपेश चौधरीको कलर करेक्सन साथै भिडियो को सम्पादक तथा निर्देशक लक्ष्मन पुन हुन् । यस भिडियोमा लक्ष्मन पुन, रोशनि थापा, नवीन सापकोटा, चन्द्रा थापा,दिपक सुबेदि,धर्मेन्द्र पुर्जा ,प्रकाश कदेल को अभिनयले दर्शक को मन लाई अझै आक्रसित गरेको पाइन्छ। कान्छी गीतको भिडियो अतिनै राम्रो बनेको र यस गित को अदियो भिडियोलाई सबै दर्शक स्रोताहरुले मन पराउने मा हामीहरु ढुक्क रहेको यस गित को निर्माण पच्छेले जनाएको छ।