लिला पौडेलका कारण रामजी खाँण माथी ममताको शंका (भिडियो सहित)

गायक रामजी खाँणलाई ममता अधिकारीले शंका गरेपछि यतिबेला रामजी खाँण ममता फकाउँदैमा व्यस्त छन् । गायक लिला पौडेलको गीत शंका गर्न पाउँछौंमा रामजी र ममताको नृत्य हेर्न सकिन्छ । रामजी पौडेलको लय शब्दमा रहेको गीतमा रामजी पौडेल, लिला पौडेल र सरस्वती लामिछानेको स्वर रहको छ । तारानाथ आचार्यको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने सबिन गुरुङले कोरियोग्राफी गरेका हुन् । गणेश सापकोटाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन तथा रंग संयोगन गरेका थिए । हेर्नुहोस् रामजी खाँणद्धारा अभिनित गीत ।