स्वरमै मोहनी लगाउने क्षमता भएकी दोलखाकी संगीता, यति मिठा गीत गाएर चकित बनाइन हेर्नुहोस

दोलखा । आजकल सामाजिक सन्जालले गर्दा राम्रा र पछाडि परेका प्रतिभाहरुले उचित स्थान र सही प्लाटफार्म पाउन थालेका छन । त्यसको ज्वलन्त उदाहरण हुन कमला घिमिरे, अशोक दर्जी, लक्ष्मी खड्का लगायत अन्य केही यसता प्रतिभाहरु । आज पनि हामी त्यस्तै एउटा नया“ प्रतिभा लिएर आएका छौ जस्ले नेपाली गित संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउने लगभग निश्चित छ ।

यि प्रतिभा हुन दोलखाकी संगिता ढुंगेल जो अहिले भतmपुरमा बसेर यस क्षेत्रमा लागिरहेकी छिन, संघर्ष गरिरहेकी छिन । इन्द्रेणी जस्तो ठूलो स्टेजमा गएर धेरै बसेर पनि गाउन नपाउदा धेरै दुख लागेको कुरा बताउछिन संगिता । धेरै चोटि इन्द्रेणी धाईन गित गाउनकै लागि भनेर तर गाइन पाइन भनेर आशा मारेकै दिन एक दिन गाउन पाईन तर उनको प्रतिभा देखाएको भिडियो अहिले कता छ कसैलाई केही थाहा छैन ।

काठे, लोक र जस्ता खाले गित पनि यति समुधुर स्वर बनाएर गाउने संगिताको आवाजको तारिफ हरकोहीले गर्छन र अहिले त परिबारबाट पनि राम्रै साथ भएको उनी बताउछिन, हेरौ यो भिडियो |