झापामा लिम्बु बाजेले गरे आफ्नै नातीको ह,त्या, २१ बर्षे लिम्बू भाइको मनै रुवाउने कथा, सुरुदेखिको डर,लाग्दो भित्री रहस्य र नालीबेली, अघिल्लो रात यस्तोसम्म भएको खुलासा (भिडियो सहित)

ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर इलामकाे घना जङगलमा झुन्डाएर मारेकाे आसंका परिवारले गरेका छन । ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए । त्यसपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन । बुधबार १ बजे मृतकको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृतकको फोन बाट आमालाई गएको थियो ।

म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मारेको हो भन्दै आरोप लगाएका छन् । आखिर के हो त वास्तविक घटना!? २१ बर्से लिम्बू भाइका आफ्नै मामा प्रमाणसहित मिडियामा आएर यस्तोसम्म भने । बिचरा! २१ बर्षे लिम्बू भाइको सुरुदेखिको कथा सुनेर सबैका आँखा रसाए । मामा आए मिडियामा खुल्यो नसोचेको अनि डरलाग्दो भित्री रहस्य तलको भिडियोमा हेर्नुहोला ।