दोहोरी च्याम्पियनमा के को माया प्रिती भन्द निर्णायाक प्रजापति जंगिए, हेर्नुहोस् दोहोरी च्याम्पीयनको ५ रोचक दृश्य (भिडियो)

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको दोहोरी च्याम्पियनको दोस्रो भाग प्रशारण भएको छ । अब समूहगत रुपमा दोहोरी धमाका हुने भएको छ । पहिलो चरणमा प्रिती गिरीर अनुज अधिकारीसंग राजु केसी र डिला बिकले भिडन्त गरे । निर्णायकहरुले गत हप्ताको जस्तो प्रतिक्रिया दिएनन तर रमेश बिजी र प्रजापति पराजुलीले भने दोहोरी गाउँदा भएका शब्दलाई सुझाबको रुपमा केही भनेका थिए ।

प्रितीले दोहोरी गाउँदा राजुले यस्तो भन्न पर्ने वा प्रिती गिरीमाथी संकेत गर्दै के को माया प्रिती पहिले नै शब्दले प्रहार गर्न सुझाब समेत दिए । सर्जक रमेश बिजीले पनि गाईएका शब्दहरु फितलो भएको बताए । उनले शब्द चयन गर्दा वा दोहोरीमा आफुलाई कमजोर साबित नगर्न समेत सुझाब दिए । हेर्नुहोस् दोहोरी च्याम्पीयनमा देखिएका पाँच रोचक दृश्यहरु ।